कपिलबस्तु, , २१ असार । पत्रकारमाथि अर्नगल टिप्पणी गर्ने कपिलबस्तु बिजयनगर–७ का वडाध्यक्ष दिनेश चौधरीमाथि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले कारवाहीको माग गरेको छ । कपिलबस्तु शाखाका सदस्य पत्रकार सनिउल्ला धोबी माथि वडाध्यक्ष चौधरीले आफनो समाचार प्रसारण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै चरित्र ...