काठमाडौं, २५ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण एसियामा फैलिदै गएको प्रति विश्व स्वास्थ्य संगठन (डब्लूएचओ )ले चासो ब्यक्त गरेको छ । पछिल्लो समय दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित देखापरेपछि दक्षिण एसिया कोरोनाको हटस्टप बन्ने चिन्ता ब्यक्त गरेको हो ...