काठमाडौं, २६ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुपर्ने बताउनुभयो । आइतबार अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तर्क्रियामा उहाँले सरकारको हरेक क्षेत्रमा नालयकीपन देखिएको टिप्पणी समते गर्नुभयो । अब उपचार र ...