काठमाडौं, ९ असोज । सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको छ।जेनजी पुस्ताको आन्दोलन दमनमा संलग्न र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेकाहरूको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको हो।ओलीसहित रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्कालगायतको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको ...