काठमाडौं, २२ साउन । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबमा पनि कोरोना पुष्टि भएको छ । बुधवार साँझ आएको रिपोर्ट अनुसार मन्त्री यादबमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाए । मन्त्री यादब मधेस भवनकै आइसोलेसनमा बस्नु भएको छ ...