काठमाडौँ, ३ वैशाख । । राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक–थ्रूु भएको छ। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिको प्रयोग गरी निर्माण भएको उक्त सुरूङको मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्रेक–थ्रूु गरिएको हो। सुरुङ निर्माणको जिम्मा चाइना इञ्जिनियरिङ ...