काठमाडौं, ३१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय आन्तरिक मतभेद र असन्तुष्टिका स्वर सार्वजनिक हुन थालेका छन्। संविधान संशोधनको एजेन्डादेखि सरकारको कार्यशैली, सुकुम्बासी व्यवस्थापन, भारत भ्रमण र पार्टी संगठनसम्मका विषयमा देखिएको फरक धारणा पार्टीभित्रको अन्तरद्वन्द्व चर्किँदै गएको संकेतका रूपमा हेरिएको छ। संविधान ...