सिन्धुली, १५ माघ । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीका बारे भ्रामक कुरा फैलाइएको भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ ।केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा नगर प्रमुख अधिकारी र प्रमुख प्रशासकीय अधिकृत बिच द्वन्द बढेका कारण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन हुन पुगेको लगायतका ...