काठमाडौं २९ पुस । अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग गाजा युद्धविराम र बन्धक रिहाइका विषयमा जारी वार्ताबारे बारेमा कुराकानी गरेका छन्। यसलाई अमेरिकाका नवनिर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि सम्झौतामा पुग्ने अन्तिम प्रयासको एक हिस्सा ठानिएको छ। ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा ...