काठमाडौ १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन्। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पार्टीको महाधिवेशन समयमै हुने बताएका हुन्। एउटा सानो कुरा थियो। टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो। सानो कुरा हो। ठूलो कुरै होइन, उनले ...