काठमाडौं, १३ असार । युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले अमेरिकाले इरानमा गरेको आक्रमणबाट केही पनि क्षति नभएको बताएका छन्। इरान र इजरायल युद्धको समयमा अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त पारेको दाबी गरिरहँदा खामेनीको यस्तो प्रतिक्रिया ...