काठमाडौ २५ जेठ । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूले देशभरि कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन्। प्रदर्शनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले गरेको छ। संघीय निजामती ऐनको वर्तमान मस्यौदामा कर्मचारीहरूको वृत्ति विकासमा अवरोध पुग्ने प्रावधानहरू रहेको ...