काठमाडौ ९ जेठ । गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पर्वतको कुश्मामा प्रदेश अस्पताल तथा जिल्लाका १८ सामाजिक, शैक्षिक, व्यवसायिक र नागरिक संस्थाहरूको संयुक्त अभिनन्दन गरिएको छ। जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग ९पुष्पलाल लोकमार्ग ०जनजागरण अभियानअन्तर्गत पर्वतमा ...