काठमाडौ ८ जेठ । वर्षौंदेखि सिद्धान्तकारहरूले ‘चिनियाँ शताब्दी’को सुरुवातको परिकल्पना गर्दै आएका छन्। त्यस्तो युगमा अन्ततः चीनले आफ्नो विशाल आर्थिक र प्राविधिक क्षमता उपयोग गरेर अमेरिकालाई उछिन्ने छ र विश्वशक्तिलाई बेइजिङको वरिपरि गोलबद्ध गर्नेछ। त्यो शताब्दी सायद यसअघि नै सुरु भइसकेको छ। भविष्यमा जब इतिहासकारहरूले ...