काठमाडौ, जेठ, ६ गते । कृषि विज्ञ डा. रत्न कार्कीले कृषि क्षेत्रको उत्पादनको अवस्था नाजुक रहेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेपालले वार्षिक १० देखि १२ अर्ब रुपैयाभन्दा बढीको धान चामल आयात गरेको छ ...