काठमाडौ, बैशाख १० । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा उत्रिने बताएकी छन् । एविसी टेलिभिजनको कार्यक्रम एविसीवाचमा उनले यस्तो बताएकी हुन । नेकपा एमालेकी सांसद समेत रहेकी अर्यालले संसद र सडमा आफु र पार्टीको भुमिका ...