ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो


एबीसी –न्युज
४ बैशाख २०८३, शुक्रबार   ४ : १५   बजे


काठमाडौ , ४ बैशाख । गैरआवासीय नेपाली संघ ( एनआरएनका उपाध्यक्ष रोजीना प्रधान राईले विदेशमा रहेका नेपाली युवाको ज्ञान, सीप तथा प्रविधिलाई देश विकासमा उपयोग गर्ने बताएकी छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएकी हुन ।

कार्यक्रममा गैरआवासीय नेपालीहरूको लगानी प्रवद्र्धन, नेपालको विकास परियोजनामा सहकार्य, पूँजी, अनुभव र नेटवर्कलाई नेपालको आर्थिक विकासमा प्रयोग गर्ने उनले बताएकी छन ।

नागरिकता लिएका गैरआवासीय नेपालीहरूलाई बैंकिङ कारोबार लगायतका विभिन्न क्षेत्रमा सहजीकरण गरिदिन पनि उनले कार्यक्रम मार्फन सरकार संग आग्रह गरेकी छन । भविष्यमा संविधान संशोधनका क्रममा वंशजको नागरिकताको निरन्तरता कायम गर्ने विषयमा सरकारको ध्यानआकर्षण पनि उनले गराउकी हुन ।

विश्वभर रहेका नेपालीहरूको अनुभव, पूँजी र नेटवर्कलाई नेपालको आर्थिक विकास र समृद्धिमा उपयोग गर्ने दिशामा सरकार र एनआरएन विच सकारात्म छलफल भएको उनको भनाई छ ।

यो सरकार संग लगानी प्रवद्र्धृन तथा आर्थिक सहकार्य समबन्धी महत्वपुर्ण छलफल भएको उनले बताएकी छन । गैरआवासिय नेपालीहरुको लगानीलाई नेपालमा आकर्षित गर्ने , एनआरएन नेपाल डेभलमेन्ट फन्डमार्फत विभिन्न विकास परियोजनाहरुमा सहकार्य गर्ने तथा डायस्पोराको पुँजी नेपालको आर्थिक विकासमा प्रभावकारी रुपमा परिचालन गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu