काठमाडौ, बैशाख, २१ गते । नेपाली कांग्रेसका सांसद मनमाया विश्वकर्माले सरकारले सांसदहरुको मुख थुनेको बताएकी छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएकी हुन । कार्यक्रममा उनले भनिन संसदलाई बन्दक बनाएर सांसदहरुको मुख सरकारले थुनेको उनले आरोप लाएकी छन । सरकारले ल्याएको अध्यादेश ...