ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्मार्ट सरकार बन्ला ? अध्यक्ष , लामा भिडियो


एबीसी –न्युज
३ बैशाख २०८३, बिहिबार   ४ : ११   बजे

काठमाडौ, बैशाख ३ । नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा लामा ह्योल्मोले बालेन सरकार स्मार्ट सरकार रहेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने सांसद, मन्त्री देखि प्रधानमन्त्री स्मार्ट छन, अव देश पनि स्मार्ट बनउनु पर्छ । सरकारले सुशासनका लागि चालेका कमदहरु ठीक भएको लामाको भनाई छ । फरक प्रसंगमा उनले भने नेपाल आदिवासी जनजातीको पहिचान र स्वायत्तता हाम्रो मुख्य एजेण्डा हो । आफनो तिन वर्षे कार्यकालमा जनजातीको पहिचान र स्वायत्तता स्थापित गर्न लागिपर्ने उनले बताए । संविधानले नै जनजातीहरुको हक र अधिकारकाका विषयमा बोको हुदा महासंघ जनजातीहरुको उत्थानमा लाग्ने उनले बताए । जनजातीहरुको प्रगती उन्नती तथा स्वायत्ततामा आफनो भुमिका शशक्क्त रहने उनको भनाई ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुशासनका लागि राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक : हरि ढकाल

अमेरिकामा विदेशी कामदारको जागिर गुमेपछि पाइने ६० दिने ‘ग्रेस पिरियड’ हटाउने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुशासनका लागि राजनीतिक नेतृत्वमा सुधार र अनुशासन आवश्यक : हरि ढकाल

एसियाली खेलकुद: ४० वर्षको जुडो पदक खडेरी तोड्ने लक्ष्यमा नेपाल

अमेरिकामा विदेशी कामदारको जागिर गुमेपछि पाइने ६० दिने ‘ग्रेस पिरियड’ हटाउने तयारी

विश्व आदिवासी जनजाती दिवसमा निकालियो झाँकी

एआईले पहिलोपटक ‘नयाँ भाइरस’ डिजाइन, विज्ञानमा नयाँ युग कि जैविक सुरक्षाको नयाँ चुनौती?

Iran and Oman Nearing Deal on Strait of Hormuz Traffic Management

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu