काठमाडौं। सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। रविमाथि अनुसन्धान गर्न पाँचौ पटक ...