कास्की, २० फागुन । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरूङले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् । राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागु भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया ...