काठमाडौँ, ८ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुविकरण हुने बताएका छन् । पार्टीनिकट अनेरास्ववियूको स्थायी कमिटीको दोस्रो बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार ...