कटारी, ६ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेको बताएका छन् । उनले अहिलेको राजनीति कुनै पनि बेला जता पनि मोडिन सक्ने स्थितिमा रहेको बताए । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यकर्ता भेटघाटमा उनले संघीयता र ...