काठमाडौँ, २ फागुन । बालाजुमा यातायात मजदुरको प्रदर्शनमा झडप हुँदा घाइते हुने प्रहरीको संख्या १७ पुगेको छ । हुलदंगा नियन्त्रणमा खटिँदा घाइते हुनेमा प्रहरी इन्सपेक्टर शेरबहादुर बस्नेत पनि छन् । उनीहरूको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरी ...