काठमाडौँ, ३० बैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचारप्रसार गरेको भन्दै आयोगले उहाँलाई २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको हो । शुक्रबार बिहान पालुङटार नगरपालिका-१ ...