काठमाडौँ, ३० बैशाख । रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुम मतदान केन्द्रमा मतदान स्थगित भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन ७ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ...