ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनको रेलवे स्टेशनमा रुसी सेनाले रकेट प्रहार गर्दा ३० जनाको मृत्यु, सयभन्दा बढी घाइते


एबीसी / संवाददाता
२५ चैत्र २०७८, शुक्रबार   ५ : १७   बजे

काठमाडौँ, २५ चैत । युक्रेनको एक रेलवे स्टेशनमा रुसी सेनाले रकेट प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । योसँगै सय भन्दा बढी घाइते भएका छन् । युक्रेनको पूर्वी क्षेत्रमा रहेको क्रामाटोस्र्क शहरमा गरिएको रकेट आक्रमणमा थुप्रै घाइते भएका छन् । रुस र युक्रेनबीचको युद्धमा देश छोडेर भाग्ने क्रममा रहेका युक्रेनी नागरिकहरु रेलवे स्टेशनमा भेला भएकै बेला रकेट प्रहार गरिएको बुझिएको छ । रकेट प्रहारका क्रममा सर्वसाधारणमा भागदौड मच्चिएको थियो भने आक्रमणका कारण रेलवे स्टेशनको अधिकांश संरचनाहरु ध्वस्त भएका छन् ।

पछिल्लो समय रुसी सेनाले युक्रेनको पूर्वी क्षेत्रमा रहेका अधिकांश शहर केन्द्रित गरी आक्रमणलाई तीब्रता दिएका छन् । यसअघि युक्रेनकै पुर्वी शहर डोनबासमा रुसी सेनाले रातभर हवाई आक्रमण गरेका थिए । यसबीच रुस र युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री बोरिस जोनसन र जर्मन चान्सलर ओलाफ स्कोल्जबीच भेटवार्ता हुने भएको छ । युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group