काठमाडौं, १४ भदौ । हरितालिका तीज पर्वको अवसरमा मंगलबार देशका विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । हिन्दु धर्म ग्रन्थ अनुसार आज अविवाहितहरुले असल श्रीमान् र विवाहित नारीहरुको श्रीमानको दीर्घायु, सुस्वास्थ्य एवम् सपरिवारको सफलताको शुभेच्छा राख्दै व्रत बस्ने परम्परा रहि आएको छ । राजनीतिक ...