काठमाडौं, २८ मंसिर । सरकार गठनका लागि बहुमत पु¥याउने उद्देश्यका साथ ल्याइएको अध्यादेशको चौतर्फी विरोध भएको छ । सत्ता समिकरणलाई सजिलो बनाउन अघि बढाइएको अध्यादेश राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ । अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन मिल्नेगरी ल्याइएको अध्यादेशको कानुनविद्ले विरोध जनाएका छन् । ...