काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्ने भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा हिजो बेलुका छलफल गरेका गठबन्धनका शीर्ष नेताहरूले त्यसलाई आज पनि निरन्तरता दिने भएका छन । बैठक अपराह्नतिर बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा हिजो ...