काठमाडौं । नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । दिउँसो देशभर बदली हुने मौसम पूर्वाुनमान महाशाखाको प्रक्षेपण छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङ सहितहल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका ...