काठमाडौं । स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोना विरुद्धको खोपबाट नागरिक बञ्चित हुन नपर्ने बताउनुभएको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकोले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा आयोजित नेकपा ९एकीकृत समाजवादी० पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले ...