नयाँ दिल्ली एजेन्सी २७ जेठ । नरेन्द्र मोदीले आज लगातार तेस्रोपटक भारतको प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । उनले आज साँझ ७ः३० बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । शपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ । शपथ ग्रहण गर्दै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको ...