यो केवल निजी निराशा नभई राज्यलाई सुनाइने अन्तिम सन्देश पनि हो। समाज र राज्यको असन्तुलित व्यवहारका कारण नागरिकमा नैराश्य र आक्रोश बढेको छ। यसैको परिणामस्वरुप मुगुका गणेश नेपाली र काठमाडौँका अश्विन राउतले आत्मदाहजस्तो अकल्पनीय बाटो रोजे। यी घटनासँगै सुकुमबासी तथा अव्यवस्थित बसोबासीका समस्या पनि पुनः ...