ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी बमबारीपछि इरानद्वारा जोर्डन र खाडी राष्ट्रहरूमाथि आक्रमण


एबीसी न्यूज
२८ असार २०८३, आइतबार   १ : ०७   बजे

काठमाडौं — अमेरिकाले यसै साता इरानमाथि तेस्रो चरणको शक्तिशाली बमबारी गरेपछि जवाफमा इरानले जोर्डन र खाडी मुलुकहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको छ।

इरानले बहराइन, कुवेत, जोर्डन, कतार र ओमानमाथि आक्रमण गरेको दाबी गरेको छ भने संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो आकाशमा इरानी मिसाइल र ड्रोनहरू रोकेको (इन्टरसेप्ट गरेको) जनाएको छ। हर्मुज जलडमरूमध्ये (Strait of Hormuz) साइप्रसको झण्डा अंकित एक मालबाहक जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले यो सैन्य कारबाही गरेको हो।

Statement from the Ministry of Interior regarding operational developments following the Iranian attacks. #MOIQatar pic.twitter.com/9CZoipLNtc

— Ministry of Interior – Qatar (@MOI_QatarEn) July 12, 2026

यसैबीच, इरानको बन्दर अब्बास, सिरिक, चाबहार, जस्क र असालुये जस्ता प्रमुख बन्दरगाह सहरहरूमा ठूला विस्फोटका आवाजहरू सुनिएका छन्।इरानी विद्रोही सेना (IRGC) ले हर्मुज जलडमरूमध्ये मार्ग अस्थायी रूपमा बन्द घोषणा गर्दै अनधिकृत मार्गबाट हिँड्ने जहाजमाथि चेतावनीस्वरूप गोली प्रहार गरिएको बताएको छ।

अमेरिकी र इजरायली आक्रमणमा मारिएका पूर्व सर्वोच्च नेता अली खामेनीको मृत्युको बदला लिने प्रतिज्ञा गर्दै उनका छोरा तथा वर्तमान सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले भनेका छन्, “बदला नै हाम्रो राष्ट्रको इच्छा हो।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महाधिवेशन विवाद चर्किंदै गर्दा कांग्रेस अनुशासन समितिको बैठक आज

बाजुरामा पहिरोले दुई घर पुरिए, २० परिवार जोखिममा

सम्बन्धित

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इमरान खानलाई जेलबाट अस्पताल लगियो, सर्वोच्चको आदेशपछि उपचार सुरु

मिर्जा फखरुल इस्लाम आलमगिर बंगलादेशका नयाँ राष्ट्रपति

भारत भ्रमणमा जाने सम्भावना कम, ‘सम्मानजनक निमन्त्रणा र विश्वासको वातावरण चाहिन्छ’ : बंगलादेश

अस्ट्रेलियामा बेरोजगारी दर बढेर ४.५ प्रतिशत पुग्यो

ट्रम्पको ‘होर्मुज नियन्त्रण’ दाबी, तर जहाजको आवतजावतले देखाउँछ इरानको प्रभाव कायमै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu