एजेन्सी | विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कले आफ्नो रकेट कम्पनी ‘स्पेसएक्स’ (SpaceX) लाई व्यक्तिगत लाभ र आफ्ना अन्य संकटग्रस्त व्यवसाय बचाउन ‘वित्तीय हतियार’ का रूपमा प्रयोग गरिरहेको खुलासा भएको छ। द न्यूयोर्क टाइम्सले गरेको एक खोजमुलक अनुसन्धानअनुसार मस्कले स्पेसएक्सबाट अर्बौँको सस्तो ऋण लिनेदेखि ...