वीरगञ्ज, साउन ३२ गते । पर्साको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा शनिबार राति मृत्यु भएका रौतहटको गौर नगरपालिका वडा नं। १ का ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका ...