काठमाडौं, १४ चैत । विश्वमा महामारीको रुप लिदै गएको नोवेल कोरोना भाइसर कोभिड १९ का संक्रमित एकै दिन अमेरिकामा १७ हजार नया संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिए जस्तै विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड ...