काठमाडौं, १८ भदौ । पाटन अस्पतालमा उपचार गर्ने क्रममा भक्तपुर थिमीकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। महिलाको बुधबार राति पौने दुई बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।मृतक महिलालाई बुधबार साँझमात्र अस्पताल भर्ना गरिएको थियो। डा. शाक्यले मृतक ...