काठमाडौं । नेपालको न्यायपालिकाको इतिहासमा मनोजकुमार शर्माको प्रधानन्यायाधीश नियुक्ति एकैदिनमा सम्पन्न भएर ‘रेकर्ड’ बनेको छ, तर यो रेकर्डसँगै न्यायिक गरिमा र संवैधानिक प्रक्रियामाथि गम्भीर प्रश्नचिह्न खडा भएका छन्। सुनुवाइ, अनुमोदन र शपथग्रहण एकैदिनमा हुनुले संसदीय सुनुवाइको औचित्यमाथि प्रश्न मात्र उठाएको छैन, बरु यो प्रक्रिया पूर्व-नियोजित ...