कार्तिक १, २०७७ शनिबार अमेरिकाको इन्डियानामा बस्दै आएका तेह्रथुमका ओम दाहालले २०२० डेट्रोइट म्याराथन पूरा गरेका छन् । एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकाका महासचिव समेत रहेका दाहालले उक्त संस्थासँगको सहकार्यमा सिराहा र सप्तरीका जनता माध्यमिक सुखिपुर, जनता चेथरु जितन माध्यमिक सुखिपुर र राजेन्द्र देवकी ...