काठमाडौ २० असोज । बाढीपहिरो पीडितलाई राहत, पुनस्र्थापना र बेपत्ताको खोजी गर्न माग गर्दै नेपाली कांग्रेसले कोसी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर कांग्रेस कोसी प्रदेशका सभापति तथा संसदीय दलका नेता उद्धव थापा नेतृत्वको टोलीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र ...