ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याबिन क्रु विवादले नेपाल एयरलाइन्सको काठमाडौं–हङकङ उडान प्रभावित


एबीसी न्यूज
२० आश्विन २०८१, आइतबार   ३ : ०४   बजे

काठमाडौ २० असोज  । नेपाल एयरलाइन्सका क्रु मेम्बरले जहाज उडानको क्रममा विवाद गर्दा काठमाडौं–हङकङ उडान प्रभावित बनेको छ।

निगम व्यवस्थापन र क्याबिन क्रुको विवादले सर्वसाधारणका यात्रामा ढिलाइ भएको हो।

शनिबार राति त्रिभुवन विमानस्थलबाट हङकङ उडानमा विवादले ढिलाइ भएको थियो भने आइतबार हङकङबाट काठमाडौं आउने समयमा क्याबिन क्रुसँगको विवादमा उडान ढिलाइ भएको छ।

 

त्रिभुवन विमानस्थलले ४ः१० मा हङकङबाट काठमाडौं आउने तालिका रहेको उल्लेख गरेको छ।

‘क्याबिन क्रुहरुकै विवादको कारण समयमा उडान गर्न नपाएका हौँ’, नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘विवाद समाधान भइसक्यो अब जहाज फर्किन्छ।’

एउटा गन्तव्यको उडानमा समस्या पर्दा अर्को गन्तव्यमा उडान तालिका बिग्रिन्छ। एउटै जहाजले धेरै गन्तव्यमा उडान गर्ने भएकाले समस्यामा पर्छ। ट्रान्जिट बनाएर उडान गर्ने यात्रुले त जहाज नै छुट्ने समस्या भोग्ने गरेका छन्।

नेपाल एयरलाइन्सको हङकङ कार्यालयका प्रमुख अर्विन प्रजापतिले हङकङबाट काठमाडौंका लागि उडान भरिसकेको बताए।

‘हङकङबाट काठमाडौंका लागि उडान भरिसकेको छ’, प्रजापतिले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group