काठमाडौं १ असोज । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशलाई पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउँदै निर्वाचनमा हुने खर्च पनि राज्यले नै ब्यहोर्नुपर्ने प्रस्ताव गरेका छन्। पूर्वसभामुख समेत रहेका सापकोटाले निर्वाचन प्रणाली अस्थिरताको कारण नभएको दाबी गरेका छन्। ‘निर्वाचन प्रणाली अस्थिरताको कारण होइन। उहाँहरू ...