काठमाडौं १ असोज । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदै छ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन इन्द्रजात्रा पर्व मनाइन्छ। यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्य रुपमा मनाइन्छ। इन्द्रजात्राका अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा ...