काठमाडौं, १९ फागुन । भक्तपुरमा राइफलसहित एक जना पक्राउ परेका छन्। भक्तपुर गोरखा पालुङटार नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने वर्ष ३१ का आयन सेढाईलाई ए८८९६ नम्बरको इन्सास राइफलसहित आज प्रहरीले पक्राउ गरेको छ । ...