बागलुङ। प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लाई गण्डकी प्रदेशमा ठूलो झट्का लागेको छ। पार्टीका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। जनार्दन शर्माका नजिकका सहयात्री मानिने शर्मा चुनावको मुखमै पार्टी परित्याग ...