ट्रम्पको एउटा टिप्पणीले सुरु गरेको विवाद अहिले व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर दुई ऐतिहासिक साझेदार राष्ट्रबीचको सम्बन्धको परीक्षण बनेको छ। काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबारे गरेको एक विवादास्पद टिप्पणीले अमेरिका–इटाली सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ। ट्रम्पले हालै सम्पन्न जी–७ शिखर ...