काठमाडौं, ३० असार । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच मंगलबार बालुवाटारमा छलफल सम्पन्न भएको छ । ‘दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा करिब एक घण्टा छलफल भएको हो । उहाँहरुवीच छलफल भयो, तर, खासै ठोस निश्कर्ष निस्किएको छैन,’ नेकपा ...