काठमाडौं, २ साउन । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट १ करोड ३९ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वभर एकै दिन २ लाख ४८ हजार ३०७ जनामा संक्रमण देखिएसँगै शुक्रबारसम्म संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार १९२ पुगेको हो ...